स्थानिय तहको निर्वाचन आगामी जेठमा

January 29, 2022 Nepal Media Online 0

बर्तमान गठबन्धनको सरकारको बैठकले स्थानिय तहको निर्वाचन आगामी २०७९ सालको जेठ महिनामा गरिने प्रस्ताव पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भएकोछ । तर निर्वाचन जेठ महिनाको कति [थप समाचार…../Read More…]

बालकुमारीको मूर्ति चोरी

January 24, 2022 Nepal Media Online 0

ललितपुर : ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद [थप समाचार…../Read More…]

नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ

January 19, 2022 Nepal Media Online 0

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको [थप समाचार…../Read More…]

यौन दुर्व्यवहार आरोपमा प्रिन्स एन्ड्रयू

January 16, 2022 Nepal Media Online 0

बेलायतका प्रिन्स एन्ड्रयू यौन दुर्व्यवहारको आरोपका कारण फेरि चर्चामा छन् । प्रिन्स एन्ड्र्यूलाई अमेरिकाकी भर्जिनिया रोबर्ट्स जेफ्रीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन। उनले हालै एक अमेरिकी अदालतमा आफू १७ वर्षको [थप समाचार…../Read More…]

प्याराग्लाईडिङ्ग सिक्ने क्रममा दुर्घटना

January 15, 2022 Nepal Media Online 0

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १८ साराङ्कोट रातमाटास्थित प्याराग्लाईडिङ्ग सिक्ने क्रममा २३ बर्षिय ओमित गुरुङ्ग फेवातालमा खसेको थियो निजलाई सकुशल उद्दार गरिएकोछ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका ६ भोर्लेटार [थप समाचार…../Read More…]

चीनका खेलाडीलाई ट्याटु छोप्न वा हटाउन आदेश

January 9, 2022 Nepal Media Online 0

चीनको राष्ट्रिय खेलाडीले आफ्नो खेल प्रदर्शनको क्रममा आफ्नो शरिरमा खोपेको ट्याटु हटाउने पर्ने वा छोप्नु पर्ने निर्णय गरेको छ ।चीनको खेल प्राधिकरणका अनुसार राष्ट्रीय टीम र युवा टीममा ट्याटु राख्ने [थप समाचार…../Read More…]

चाटेर स्वाद लिन सकिने टीभीको विकास

January 9, 2022 Nepal Media Online 0

टेलिभिजनको विभिन्न समयमा यस्को स्वरुप र सुविधामा थप हुदै आएको छ । पहिला स्यामस्वेत, त्यसपछि रंगिन हुदै अहिले एचडी, अल्ट्रा एचडी हुदै एन्ड्रोइड टीभीको विकास भएकोछ । तर पछिल्लो समय [थप समाचार…../Read More…]

भारतमा बेरोज़गारी संकट

January 9, 2022 Nepal Media Online 0

भारतको मध्य प्रदेशमा सामान्य योग्यता भएका १५ सरकारी कर्मचारी माग गरेकोमा १० दस हज़ारभन्दा बढी उच्च शिक्षा हासिल गरेका ब्यक्तिहरुले निवेदन दिएको समाचारछ । विभिन्न विषयमा स्नातक, स्नातकोत्तर गरेका उम्मेदवार [थप समाचार…../Read More…]

हिंस्रक रुपलियो काजकिस्तानमा प्रदर्शनले

January 9, 2022 Nepal Media Online 0

काजकिस्तानमा ग्याँसको मुल्यबृद्धिको विरोधमा गरिएको प्रदर्शनले हिंस्रकरुपलिएको छ । हाल काजकिस्तानको राष्ट्रपति कासिम जोमार्त तोकायेव रहेता पनि २९ वर्षसम्म राष्ट्रपति रहेका पूर्व राष्ट्रपति नुरसुल्तान नजरवायेवको कारण देशमा यो अबस्था आएको [थप समाचार…../Read More…]