
बर्तमान गठबन्धनको सरकारको बैठकले स्थानिय तहको निर्वाचन आगामी २०७९ सालको जेठ महिनामा गरिने प्रस्ताव पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भएकोछ । तर निर्वाचन जेठ महिनाको कति गते गर्ने भन्ने निर्वाचन आयोगसंग छलफल गरेर तय गर्ने पनि जानकारी दिनुभएकोछ ।