पोखरा शहरलाई टुकीवाट विजुलीमा रुपान्तरण गर्ने पहिलो पावर हाउस

November 16, 2021 Nepal Media Online 0

पोखरा शहर २०२५ साल भन्दा अगाडी टुकी बल्थ्यो पोखराको फेवातालको पानीवाट विजुली निकाल्ने पोखराको पहिलो जलबिद्युत गृह फेवा पावर हाउसको निर्माण र विद्युत उत्पादन पश्चात पोखरा बिजुली शहर बनेको थियो [थप समाचार…../Read More…]