चीनका खेलाडीलाई ट्याटु छोप्न वा हटाउन आदेश

चीनको राष्ट्रिय खेलाडीले आफ्नो खेल प्रदर्शनको क्रममा आफ्नो शरिरमा खोपेको ट्याटु हटाउने पर्ने वा छोप्नु पर्ने निर्णय गरेको छ ।
चीनको खेल प्राधिकरणका अनुसार राष्ट्रीय टीम र युवा टीममा ट्याटु राख्ने खेलाडीलाई समाबेश गरिने छैन ।

चीनका केही राष्ट्रिय खेलाडीहरुले ट्याटु खोपेका छन । चीनका राष्ट्रिय फुटवल खेलाडी झाँग लिनपेगले पनि आफ्नो शरिरका ट्याटु खोपेका छन उनलाइ खेल प्रदर्शन गर्नेबेलामा ट्याटु छोपन आदेश दिएको छ ।

चीनको संस्कृतिमा ट्याटु अपराधिहरुले आफ्नो पहिचानको रुपमा प्रयोग गर्ने गरेको मानिन्छ र यसलाइै सभ्यताको विरुद्धमा लिने गरिन्छ ।

 

  • 98Read This News:
  • 329374Total reads:
  • 160305Total visitors: