
टेलिभिजनको विभिन्न समयमा यस्को स्वरुप र सुविधामा थप हुदै आएको छ । पहिला स्यामस्वेत, त्यसपछि रंगिन हुदै अहिले एचडी, अल्ट्रा एचडी हुदै एन्ड्रोइड टीभीको विकास भएकोछ । तर पछिल्लो समय टीभीको स्क्रिन (पर्दा) चाटेर टीभीमा देखाएको परिकारको स्वाद लिन सकिने टीभीको विकास गरेका छन एक जापानिज मेइजी यूनिवर्सिटीका प्रोफ़ेसर होमेइ मियाशिताले ।
मियाशिताले यो टीभीको सहायताले बिश्वको जुनसुकै कुनामा पकाएको खानाको स्वाद लिन सकिने र खाना पकाउने बारेमा जानकारी दिन सकिने बताए । यो टीभीको मुल्य ८७५ डलर पर्ने जानकारी दिएकोछ ।