भारतको मध्य प्रदेशमा सामान्य योग्यता भएका १५ सरकारी कर्मचारी माग गरेकोमा १० दस हज़ारभन्दा बढी उच्च शिक्षा हासिल गरेका ब्यक्तिहरुले निवेदन दिएको समाचारछ ।
विभिन्न विषयमा स्नातक, स्नातकोत्तर गरेका उम्मेदवार रहेको जनाएकोछ । पछिल्लो समयमा भारतमा पनि बेरोजगारको संख्या दिन प्रतिदिन बृद्धि भएको छ ।