राष्ट्रपति भण्डारीबाट मालदिभ्सका राष्ट्रपतिलाई बधाइ
काठमाडौँ, २ मङ्सिर २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मालदिभ्सको राष्ट्रपतिको कार्यभार इब्राहिम मोहम्मद सोलीले सम्हाल्नुभएकामा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ । मालदिम्भसका आफ्ना समकक्षी सोलीलाई शनिवार एक बधाइ सन्देश पठाउँदै [थप समाचार…../Read More…]
