सडक दुर्घटनामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य शाहीको मृत्यु
बाँके, २९ कात्तिक २०७५ । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति [थप समाचार…../Read More…]
