पोखरालाई शैक्षिक गन्तव्य बनाइने

November 20, 2018 Nepal Media Online 0

कास्की, ४ मङ्सिर २०७५ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गर्नुभएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत पे्रती [थप समाचार…../Read More…]

बेनी–जोमसोम सडक स्तरोन्नति गर्न दैनिक ८ घण्टा बन्द

November 20, 2018 Nepal Media Online 0

म्याग्दी, ४ मङ्सिर २०७५ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी [थप समाचार…../Read More…]

उपत्यकाको ४२ स्थानमा चाँडै शौचालय बनाउन पाल यातायात मजदुर सङ्घको माग

November 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ मङ्सिर २०७५ । नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई [थप समाचार…../Read More…]

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

November 20, 2018 Nepal Media Online 0

मोरंग, ४ मङ्सिर २०७५ । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको [थप समाचार…../Read More…]

जनस्वास्थ्य कार्यालय काठमाडौँ विधिवत् रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित

November 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ मङ्सिर २०७५ । स्वास्थ्य सेवाको सङ्घीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ सोमवार देखि विधिवत् रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित भएको छ । सो कार्यालयले काठमाडौँसहित ललितपुर र भक्तपुर [थप समाचार…../Read More…]

मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने

November 20, 2018 Nepal Media Online 0

काठमाडौँ, ४ मङ्सिर २०७५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । [थप समाचार…../Read More…]

नुवाकोटको सिसिटिभी क्यामरा प्रयोगबिहीन

November 20, 2018 Nepal Media Online 0

नुवाकोट, ४ मङ्सिर २०७५ । नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी [थप समाचार…../Read More…]

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुटको व्यवस्था

November 20, 2018 Nepal Media Online 0

पश्चिम नवलपरासी, ४ मङ्सिर २०७५ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा [थप समाचार…../Read More…]

टिपरको ठक्करबाट बालकको मृत्यु

November 18, 2018 Nepal Media Online 0

चितवन, २ मङ्सिर २०७५ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई [थप समाचार…../Read More…]

भक्तपुर चारदोवाटोमा भएको सडक दुर्घटनामा तीनको मृत्यु

November 18, 2018 Nepal Media Online 0

भक्तपुर, २ मङ्सिर २०७५ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि चारदोवाटो मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । [थप समाचार…../Read More…]