रुसमा जनमत सङ्ग्रह घोषणा
रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा रुससँग मिसिने विषयमा तत्काल जनमतसङ्ग्रह योजना घोषणा गरिएको छ। उक्त कार्यले रुसलाई युक्रेनका ती भूभाग आफूमा विलय गर्ने बाटो खोलिदिनेछ। पश्चिमा देशहरूले मस्कोको उक्त [थप समाचार…../Read More…]