रुसमा जनमत सङ्ग्रह घोषणा

रुसले कब्जा गरेका युक्रेनका चार क्षेत्रमा रुससँग मिसिने विषयमा तत्काल जनमतसङ्ग्रह योजना घोषणा गरिएको छ। उक्त कार्यले रुसलाई युक्रेनका ती भूभाग आफूमा विलय गर्ने बाटो खोलिदिनेछ।

पश्चिमा देशहरूले मस्कोको उक्त योजनाको निन्दा गरेका छन्।

संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजनाअनुसारको जनमतसङ्ग्रहलाई छद्म को सङ्ज्ञा दिँदै त्यसको परिणामलाई अस्वीकार गर्ने घोषणा गरेका छन्। नेटो सैन्य गठबन्धनले पनि रुसी योजनाको आलोचना गरेको छ।

यो समाचार बिबिसी नेपालीबाट लिएका हौ

पुरा समाचारकोलागि यहाँ क्लिक गर्नुहोला

 

  • 300Read This News:
  • 472547Total reads:
  • 281147Total visitors: