‘स्वदेश र सपना’ विमोचन

September 17, 2017 Nepal Media Online 0

काठमाडौं, १ असोज २०७४ । गीतकार चुडामणी देवकोटाको एकल रचना, शक्ति बल्लभको एकल संगीत र गायक सुमित खड्काको एकल स्वर रहेको राष्ट्रिय भावनाका गीतहरु समेटिएको एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक [थप समाचार…../Read More…]

मात्र १० हजार अस्पतालमा जम्मा गर्न नसक्दा दृष्टिविहीन युवतीको उपचारमा समस्या

September 17, 2017 Nepal Media Online 0

पर्वत, १ असोज २०७४। दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२ की लैला खातुनको मिर्गौला र पित्तथैलीमा पत्थरी देखिएको छ । आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले रु १० [थप समाचार…../Read More…]

पर्यटकीय स्थलको चिनारी समेटिएको पुस्तक ‘सल्यान पर्यटन’ विमोचित

September 17, 2017 Nepal Media Online 0

सल्यान, १ असोज २०७४ । विभिन्न पर्यटकीय स्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’ पुस्तक शनिबार विमोचन गरिएको छ । व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीय [थप समाचार…../Read More…]

रु ११ लाखको लागतमा उद्यान निर्माण कार्य शुरु

September 17, 2017 Nepal Media Online 0

कञ्चनपुर, १ असोज २०७४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ । जिल्ला वन कार्यालयको रु ८ लाख ५४ हजार, नगरपालिका [थप समाचार…../Read More…]

आज कलकारखानविश्वकर्मा पूजा कलकारखाना पुजा गरेर मनाइदै

September 17, 2017 Nepal Media Online 0

मोरंग, १ असोज २०७४ । निर्माण एवं सिर्जनका देउता विश्वकर्माको आज मोरङमा धार्मिकरुपमा पूजापाठ भइरहेको छ । यस पर्वका अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिनको पूजा गरिन्छ । [थप समाचार…../Read More…]

आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि सुनसान बन्यो रानीमहल

September 17, 2017 Nepal Media Online 0

पाल्पा, १ असोज २०७४ । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’को रुपना चिनिने रानी महलमा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल [थप समाचार…../Read More…]

प्रोल्लास सिन्धुलीयको ‘जन्मजात बाहुनको विज्ञप्ति’ सार्वजनिक

September 17, 2017 Nepal Media Online 0

काठमाडौँ, १ असोज २०७४ । कवि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ शनिवार काठमाण्डौमा सार्वजनिक गरियो । सांग्रिला प्रकाशनले बजारमा ल्याएको सो संग्रहमा जातीय र सांस्कृतिक द्वन्द्वभन्दा साझा नेपालीत्व [थप समाचार…../Read More…]

वलिउड कलाकार सलमान खान ग्लोबल डायभर्सिटी अवार्ड–२०१७ बाट सम्मानित

September 17, 2017 Nepal Media Online 0

वेलायत, १ असोज २०७४ । भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ । सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका [थप समाचार…../Read More…]

अमेरिकाद्वा नेपाललाई रु ५० अर्ब सहयोग ५ वर्ष भित्र खर्च गर्नुपर्ने

September 15, 2017 Nepal Media Online 0

अमेरिका, ३० भाद्र २०७४ । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । [थप समाचार…../Read More…]

बुद्ध एयरको पोखरावाट भरतपुर र भैरहवामा नियमित उडान शुरु

September 15, 2017 Nepal Media Online 0

कास्की, ३० भाद्र २०७४ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । बुद्ध एयरले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान [थप समाचार…../Read More…]