कीर्तिपुरको नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ का रुपमा विकास गरिने

September 5, 2017 Nepal Media Online 0

काठमाडौँ, २० भाद्र २०७४ । कीर्तिपुर नगरपालिकास्थित सय वर्ष पूरानो नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ को रुपमा विकास गर्ने भएको छ । विशेषगरी कीर्तिपुर, नगाउँ र पाँगा क्षेत्रमा रहेका प्राचीन नेबारी [थप समाचार…../Read More…]

असोज २ गते प्रदेश नं २ का ८ जिल्लामा सार्वजनिक बिदाको व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

September 5, 2017 Nepal Media Online 0

काठमाडौँ, २० भाद्र २०७४ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन [थप समाचार…../Read More…]

व्रण्डको नाममा ठगी, दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी

September 5, 2017 Nepal Media Online 0

काठमाडौँ, २० भाद्र २०७४ । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा सोमवार सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको [थप समाचार…../Read More…]

पर्यटकीय याम शुरु भएसँगै ७५ प्रतिशत होटल बुकिङ

September 4, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ भाद्र २०७४। पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष [थप समाचार…../Read More…]

बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित

September 4, 2017 Nepal Media Online 0

काठमाडौँ, १९ भाद्र २०७४ । बहुप्रतिक्षित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी अलगअलग विधेयकलाई व्यवस्थापिका–संसद्ले पारित गरेको छ । ती विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न [थप समाचार…../Read More…]

इराकको ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा ७ जनाको मृत्यु १२ जना घइते

September 3, 2017 Nepal Media Online 0

इराक, १८ भाद्र २०७४। इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी ७ व्यक्तिको मृत्यु भएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको [थप समाचार…../Read More…]

पाकिस्तानद्वारा अफगान राष्ट्रपति घानीको वार्ता प्रस्तावको स्वागत

September 3, 2017 Nepal Media Online 0

पाकिस्तान, १८ भाद्र २०७४ । अफगान राष्ट्रपति अस्ररफ घानीले शनिबार आफ्नो देश पाकिस्तानसँग विस्तृत वार्ताको लागि तयार भएको विज्ञप्ति प्रकाशित गर्नु भएपछि यसको पाकिस्तानले स्वागत गरेको छ । राष्ट्रपति घानीले [थप समाचार…../Read More…]

बकर–ईदमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

September 3, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ भाद्र २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, [थप समाचार…../Read More…]

नेपाली नीजि विमान कम्पनी हिमालय एअरलाईन्सको काठमाण्डौं दमाम बिच अन्तराष्ट्रिय उडान शुरु

September 2, 2017 Nepal Media Online 0

काठमाण्डौ, १६ भाद्र २०७४ । नेपाली नीजि विमान कम्पनी हिमालय एअरलाईन्सले काठमाण्डौ वाट साउदी अरेबियाको दमाम शहर बिच सिधा उडानशुरु गरेकोछ । नेपाल तथा साउदी अरेबिया बिच सिधा उडान गर्ने [थप समाचार…../Read More…]