असोज २ गते प्रदेश नं. २मा सार्वजनिक बिदा

September 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० भाद्र २०७४ । नेपाल सरकार ९मन्त्रिपरिषद्०को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने प्रदेश नं. २ का विभिन्न ८ जिल्लामा [थप समाचार…../Read More…]

निजामती कर्मचारी समायोजन विधेयक मंगलबार संसदमा पेश हुने

September 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० भाद्र २०७४ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी [थप समाचार…../Read More…]

निर्वाचन प्रसारप्रसारमा वालवालिका प्रयोग भएको मानवअधिकार आयोगको आरोप

September 15, 2017 Nepal Media Online 0

धनुषा, ३० भाद्र २०७४ । धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन अनुगमन टोलीले जनाएको छ । आयोगद्वारा जनकपुरधाममा आज [थप समाचार…../Read More…]

एन्फाले थ्रीस्टारलाई रु १ करोड ५० लाख क्षतिपूर्ति दिने

September 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० भाद्र २०७४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु १ करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा विहिवार बसेको [थप समाचार…../Read More…]

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा असोज १० गतेदेखि ८० श्यया थपिने

September 15, 2017 Nepal Media Online 0

चितवन, ३० भाद्र २०७४ । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै [थप समाचार…../Read More…]

‘दशैँ राम्रो लाहुरे घर आउनाले’ र ‘छोरा’ गीत सार्वजनिक

September 15, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० भाद्र २०७४ । नेपालीको महान् पर्व दशैैँसम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले [थप समाचार…../Read More…]

रुवान्डामा भीषण बर्षाका कारण सयौँ परिवार घरबार विहीन

September 15, 2017 Nepal Media Online 0

रुवाण्डा, ३० भाद्र २०७४ । रुवाण्डामा सोमबार आएको भीषण बर्षाका कारण २२१ परिवार घरबार विहीन भएका छन् । पुर्बी रुवाण्डाको गोमा जिल्लामा आएको बर्षाका कारण उनीहरू घरबार विहीन भएको प्रकोप [थप समाचार…../Read More…]

विस्थापित रोहिङ्गा घर फर्किन थाले, बङ्गलादेश पुगेकालाई पनि स्वदेश फर्किन सरकारको आग्रह

September 15, 2017 Nepal Media Online 0

म्यानमार, ३० भाद्र २०७४ । केही दिनयतादेखि विस्थापित भएका म्यानमारको उत्तरी राज्य राखिनमा अवस्थित मुस्लिम रोहिङ्गा समुदायका नागरिक घर फर्किन थालेको छ । म्यानमार सरकारलाई उद्धृतगर्दै यहाँको सरकारी पत्रिका ग्लोबल [थप समाचार…../Read More…]

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

September 15, 2017 Nepal Media Online 0

भारत, ३० भाद्र २०७४ । उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ । सो डुंगामा रहेका अरु ३० जना हराइरहेका समाचारमा [थप समाचार…../Read More…]

डा अरुणा उप्रेतीको ‘फूलमाया चरी’ सार्वजनिक

September 13, 2017 Nepal Media Online 0

काठमाडौँ, २८ भाद्र २०७४ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले डा अरुणा उप्रेतीले लेख्नुभएको ‘फूलमाया चरी’ नामक बालकथा संग्रहको आज यहाँ लोकार्पण गर्नुभयो । यस संग्रहमा २० [थप समाचार…../Read More…]