जर्मनीको रसायनिक प्लान्ट विष्फोटमा थप एक जनाको मृत्यु

October 30, 2016 Nepal Media Online 0

जर्मनी, १४ कात्तिक २०७३ । जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लाण्ट विष्फोट भई घाइते भएका एक अन्य नागरिककोे मृत्यु भएको जनाएको छ । यसअघि उक्त प्लान्ट [थप समाचार…../Read More…]

इजिप्टमा बर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

October 30, 2016 Nepal Media Online 0

इजिप्ट, १४ कात्तिक २०७३। इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार १८ जना पुगेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्षाका कारण शुक्रबार [थप समाचार…../Read More…]

पश्चिम भारतमा पाँच जनाको करेन्ट लागी मृत्यु

October 30, 2016 Nepal Media Online 0

भारत, १४ कात्तिक २०७३। भारतको पश्चिमी राज्य गुजरातमा धातुका चिम्नी बोकिरहेकाबेला चिम्नीले विद्युत् लाइनमा छुँदा करेन्ट लागि कम्तीमा ५ जना मजदुरको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । शुक्रबार राति [थप समाचार…../Read More…]

पाकिस्तानका सूचनामन्त्री माथि ‘सुरक्षा गोपनीयता’ चुहाएको आरोप लागेपछि पदवाट राजीनामा

October 30, 2016 Nepal Media Online 0

पाकिस्तान, १४ कात्तिक २०७३ । पाकिस्तानका सूचनामन्त्री पर्भेज रसीदले आफुमाथि ‘सुरक्षा गोपनियता’ भङ्ग गरेको आरोप लागेपछि राजीनामा दिनुभएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । मन्त्री रसीदले उच्च तहमा भएका सुरक्षा [थप समाचार…../Read More…]

रुसले सबै रासायनिक हातहतियार नष्ट गर्ने

October 28, 2016 Nepal Media Online 0

रसिया, १२ कात्तिक २०७३। रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ । अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद [थप समाचार…../Read More…]

कोलम्बिया सरकारद्वारा दोस्रो विद्रोही समुह इएलएन सँग वार्ता गर्न तयार

October 27, 2016 Nepal Media Online 0

कोलम्विया, ११ कात्तिक २०७३ । कोलम्बियाको सरकारले देशको दोस्रो ठूलो विद्रोही समूह नेशनल लिवरेशन आर्मी (इएलएन) सँग वार्ता गर्न तयार रहेको बिहीबार जनाएको छ । “यदि उनीहरु वार्ता गर्न चाहन्छन् [थप समाचार…../Read More…]

ब्राजिलको रियोमा एक वर्ष भित्र प्रहरी कारबाहीमा ४ हजार नागरिकको मृत्यु

October 27, 2016 Nepal Media Online 0

ब्राजिल ११ कात्तिक २०७३ । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन् । अत्याधिक धेरै पर्यटकहरुको [थप समाचार…../Read More…]

बर्डफ्लुबाट सतर्क हुन भारतको सङ्घीय सरकारको आह्वान

October 27, 2016 Nepal Media Online 0

भारत, ११ कात्तिक २०७३ । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको [थप समाचार…../Read More…]

सिरियाको उत्तरपश्चिम इदलिब क्षेत्रमा हवाई आक्रमणमा २२ जनाको मृत्यु

October 27, 2016 Nepal Media Online 0

सिरिया, ११ कात्तिक २०७३। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै [थप समाचार…../Read More…]

पानी र हिलोले थुनिएर इण्डोनेसियाको सुनखानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु

October 27, 2016 Nepal Media Online 0

इण्डोनेसिया, ११ कात्तिक २०७३ । इन्डोनेसियाको एउटा अवैध सुनखानीमा पानी र हिलोले थुनिएर बुधबार ११ जनाको मृत्यु भएको छ । सुमात्रामा रहेको सो खानीमा उनीहरु निकै साँधुरो बाटोबाट भित्र छिरेका [थप समाचार…../Read More…]