बर्डफ्लुबाट सतर्क हुन भारतको सङ्घीय सरकारको आह्वान

भारत, ११ कात्तिक २०७३ । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ ।

बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ ।

मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ ।

गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्डफ्लुबाट केही चराहरु मरेका थिए ।

 

  • 56Read This News:
  • 458619Total reads:
  • 268182Total visitors: