राष्ट्रिय बक्सिङःमा टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडी विजयी
काठमाडौँ, १५ असार २०७५ । ‘प्रकाश दाहाल स्मृति’ राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडी विजयी भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण [थप समाचार…../Read More…]
