मनसुन देशैभर फैलियो, सामान्यदेखि मध्यम खालको वर्षा हुने
काठमाडौँ, १४ असार २०७५ । यस वर्षको मनसुन देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम [थप समाचार…../Read More…]
