पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिपमा बंगलादेश सेमिफाइनलमा प्रवेश

August 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ भदौ । १५ वर्षमुनिको साफ च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा बंगलादेश भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई ३–० [थप समाचार…../Read More…]

फोटो पत्रकार समूहद्वारा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन

August 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ भाद्र २०७४ । राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रद्वारा हालै आएको अविरल वर्षाका कारण तराईका जिल्लामा बाढीपीडित बालबालिकाका लागि आज राहत संकलन गरेको छ । पूर्वअध्यक्ष कवीन्द्रमान शाक्यको नेतृत्वमा [थप समाचार…../Read More…]

आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

August 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ भाद्र २०७४। शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ । अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको [थप समाचार…../Read More…]

शेरवहादुर सरकारका नव नियुक्त १५ राज्यमन्त्रीहरुद्वारा शपथ

August 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ भाद्र २०७४। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक [थप समाचार…../Read More…]

सम्झौता कार्यान्वयन नहुँदा सवारी चालक अनुमती परीक्षार्थीलाई सास्ती

August 22, 2017 Nepal Media Online 0

भक्तपुर, ६ भाद्र २०७४ । भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने वर्ष २६ का सुमित्रा पौडेल कारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन बिहान ७ बजे लाममा बस्नुभयो । काठमाडौँको मिनभवनस्थित [थप समाचार…../Read More…]

अनालाइन प्रक्रियासँगै वैदेशिक लगानीमा वृद्धि

August 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ भाद्र २०७४ । उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ । उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, [थप समाचार…../Read More…]

एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा हुने

August 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ भाद्र २०७४ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ [थप समाचार…../Read More…]

भिखारी संघ मोरङका अध्यक्षको घरमा रु ३ लाख

August 21, 2017 Nepal Media Online 0

मोरङ, ५ भाद्र २०७४ । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु ३ लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको [थप समाचार…../Read More…]

लामो समयको प्रतिक्षापछी वल्ल विजुली महशुल अनलाइनवाट

August 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ भाद्र २०७४। नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर [थप समाचार…../Read More…]

आजदेखि मुलुकभर सवारी साधनमा इम्बोसड सवारी नम्वर प्रणाली शुरु

August 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ भदौ २०७४। सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ । मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको [थप समाचार…../Read More…]