नेपाल सरकार कर्मचारीको तलव १ दिन देखी १ महिना सम्मको वाढी पीडितलाई

August 21, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ भाद्र २०७४। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा [थप समाचार…../Read More…]

घलेम्दी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकियो

August 21, 2017 Nepal Media Online 0

म्याग्दी, ५ भदौ २०७४। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ५ मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध [थप समाचार…../Read More…]

बाढीको प्रभावका कारण बाँकेका विद्यार्थीको पढाइ प्रभावित

August 21, 2017 Nepal Media Online 0

बाँके, ५ भदौ २०७४ । एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ । राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि [थप समाचार…../Read More…]

कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति, सिँचाइ प्रभावित

August 21, 2017 Nepal Media Online 0

सिरहा, ५ भदौ २०७४। हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब रु १३ करोड मूल्य बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय [थप समाचार…../Read More…]

बाढीले वगाएर भारत पुर्याएको अर्को गैँडालाई पनि उद्धार गरी ल्याइयो

August 21, 2017 Nepal Media Online 0

चितवन, ५ भदौ २०७४ । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले [थप समाचार…../Read More…]

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

August 21, 2017 Nepal Media Online 0

स्पेन, ५ भदौ २०७४। स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए । पछि [थप समाचार…../Read More…]

प्रधानमन्त्री हसीनाको हत्या गर्ने असफल षड्यन्त्र गर्ने दश जनालाई मृत्युदण्ड

August 21, 2017 Nepal Media Online 0

बङ्गलादेश, ५ भदौ २०७४। बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० [थप समाचार…../Read More…]

खानी बिष्पोटमा ३ लेबनानी सैनिकको मृत्यु

August 21, 2017 Nepal Media Online 0

लेवनान, ५ भदौ २०७४ । सिरियाको सीमाक्षेत्रमा गुडिरहेको गाडीमाथि खानी विष्पोट भै आएको पहिरो पर्दा आइतबार तीन जना लेबनानी सेनाको मृत्यु भएको छ । जरुद आर्सल सीमामा इश्लामिक स्टेट (आइएस) [थप समाचार…../Read More…]

सिएरा लियोन पहिरोमा मृत्यु हनेको सङ्ख्या ४ सय ९९ पुग्यो

August 21, 2017 Nepal Media Online 0

सिएरा लियोन, ५ भदौ २०७४। सिएरा लियोनमा अगस्त १४ गते परेको व्यापक बर्षापछि गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । पहिरो [थप समाचार…../Read More…]

बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

August 18, 2017 Nepal Media Online 0

बार्सिलोना, २ भाद्र २०७४। स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली [थप समाचार…../Read More…]