गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय हिरासतमा रहेका नेपाली मुक्त

August 25, 2017 Nepal Media Online 0

झापा, ९ भदौ २०७४ । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि गए राति मुक्त भएको छ । इलाम जिल्लाको सूर्योदय [थप समाचार…../Read More…]

तेश्रो चरणको स्थानिय निर्वाचनमा सेना परिचालनहुने

August 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ भदौ २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा [थप समाचार…../Read More…]

नेपाल र भारतबीच मेची पुल निर्माण सहित विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

August 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ भाद्र २०७४ । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ८ वटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् [थप समाचार…../Read More…]

राजपाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने

August 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ भाद्र २०७४ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । “पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट [थप समाचार…../Read More…]

नेपाल र तिब्बत सीमामा गोरखा परकम्प

August 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ भाद्र २०७४ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ । गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी [थप समाचार…../Read More…]

दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री सुक जेलमुक्त

August 24, 2017 Nepal Media Online 0

दक्षिण कोरिया, ८ भाद्र। दक्षिण कोरियाकी प्रथम महिला प्रधानमन्त्री हान म्योन सुकले सजाय भुक्तान गरी बुधबार रिहा भएकीछिन । ७३ बर्षीय नेतृ सुकलाई गैरकानुनी राजनैतिक कोष स्वीकार गरेको अभियोगमा २ [थप समाचार…../Read More…]

रुनीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

August 24, 2017 Nepal Media Online 0

बेलायत, ८ भाद्र २०७४ । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेको छ । १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय रुनी [थप समाचार…../Read More…]

पानी जहाज डुबेर ब्राजिलमा १९ जनाको मृत्यु

August 24, 2017 Nepal Media Online 0

ब्राजिल, ८ भाद्र २०७४ । ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य कैयौँ हराइरहेको [थप समाचार…../Read More…]

एक साताभित्रै आयुर्वेदको बिएएमएस अन द जव कक्षा संचालन हुने

August 23, 2017 Nepal Media Online 0

दाङ, ७ भदौ २०७४। यहाँको आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह ९बिएएमएस० अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भएको छ [थप समाचार…../Read More…]

‘हामी शरणार्थी’ भाद्र ८ गतेदेखी देशभर एकसाथ प्रदर्शन हुने

August 23, 2017 Nepal Media Online 0

झापा, ७ भाद्र २०७४ । चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने [थप समाचार…../Read More…]