खाना पकाउने ग्यासको मूल्य २५ रुपैया घट्यो
काठमाडौँ, १७ साउन २०७४ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास [थप समाचार…../Read More…]
