नेपाल र तिब्बत सीमामा गोरखा परकम्प

काठमाडौँ, ८ भाद्र २०७४ । सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेट जाँदा परकम्प गएको छ ।
गोरखा भूकम्पको सो परकम्प ४.८ रिक्टर स्केलको भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

  • 44Read This News:
  • 474403Total reads:
  • 282706Total visitors: