न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षा

August 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ भाद्र २०७४ । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले देशभर बदली र केही [थप समाचार…../Read More…]

दैनिक २ घण्टा चक्रपथ चौडा पार्ने काममा ट्राफिक र महानगर

August 28, 2017 Nepal Media Online 0

काठमाडौँ, १२ भाद्र २०७४ । सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, [थप समाचार…../Read More…]

पाल्पाको मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

August 28, 2017 Nepal Media Online 0

पाल्पा, १२ भाद्र २०७४। पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक ५ हजार ५ सय किलो गोलभेँडा निकासी भएकोछ । उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, [थप समाचार…../Read More…]

भ्रष्टाचार मुद्दाका अभियुक्त २९ वर्षीय शिव गिरी पक्राउ

August 28, 2017 Nepal Media Online 0

सिन्धुपाल्चोक, १२ भाद्र २०७४। भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत चौतारामा बुझाएको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक बस्ने २९ वर्षीय शिव [थप समाचार…../Read More…]

जपानमा जारी १०औँ नेपाल फेस्टिबलको समापन

August 28, 2017 Nepal Media Online 0

जापान, १२ भाद्र २०७४ । पर्यटन प्रवद्र्धनका लागि जापानमा आयोजित २ दिवसीय १०औँ नेपाल फेस्टिबल आइतबार सम्पन्न भएको छ । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले [थप समाचार…../Read More…]

तेह्रथुममा घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गर्नेको संख्या वढ्यो

August 28, 2017 Nepal Media Online 0

तेह्रथुम, १२ भदौ २०७४ । पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ । विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमान्सँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको [थप समाचार…../Read More…]

भ्रष्टाचार आरोप लागेका पूर्व थाइ प्रधानमन्त्री सिनावात्रा दुबईमा

August 27, 2017 Nepal Media Online 0

थाइल्याण्ड, ११ भाद्र २०७४। चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा दुबई उडेको उहाँको दलले जनाएको छ । उहाँलाइ चामल अनुदान [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित

August 27, 2017 Nepal Media Online 0

अमेरिका, ११ भाद्र २०७४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ । उहाँले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम [थप समाचार…../Read More…]

भारतीय प्रधानमन्त्री द्वारा भारत बिहारका वाढीपीडितलाई राहतको घोषणा

August 27, 2017 Nepal Media Online 0

भारत, ११ भाद्र २०७४। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बाढीबाट प्रभावित बिहार राज्यको हवाई निरीक्षण गर्नुभएको छ । हवाई निरीक्षणपछि तत्कालका लागि राहत स्वरुप ५ अर्ब भारतीय रुपैँया तथा बाढीमा [थप समाचार…../Read More…]