बेलायती राजकुमार फिलिपद्वारा आगामी अगस्टदेखि राजकीय जिम्मेवारीबाट बिदा लिने
बेलायत, २२ वैशाख २०७४। बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ । राजदरबारबाट बिहीबार जारी एक [थप समाचार…../Read More…]
