राष्ट्रपति भण्डारी राष्ट्रप्रमुख भएकोले मतदानमा सामेल नहुने

May 4, 2017 Nepal Media Online 0

काठमाडौँ, २१ वैशाख २०७४। राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू [थप समाचार…../Read More…]

निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना पक्राउ

May 4, 2017 Nepal Media Online 0

चितवन, २१ वैशाख २०७४ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति ३ जनालाई नियन्त्रणमा लिएको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका [थप समाचार…../Read More…]

इरानको एक खानीमा पैह्रो जाँदा कम्तीमा ७० जना पुरिए १२ जनाको जिवितै उद्दार

May 4, 2017 Nepal Media Online 0

इरान, २१ वैशाख २०७४। इरानको उत्तरी क्षेत्रमा रहेको खानीमा बुधबार पहिरो जाँदा कम्तीमा ७० जना स्थानीय कामदार च्यापिएका छन् । गोलेस्टन प्रदेशको खानीमा मिथेन ग्यास विस्फोट भएको विभिन्न सञ्चारमाध्यमले जनाएका [थप समाचार…../Read More…]

मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न हजारौँ स्थानियको प्रयास

May 4, 2017 Nepal Media Online 0

चीन, २१ वैशाख २०७४। चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङ्गोलीया स्वायत्त प्रदेशमा भएको डढेलो नियन्त्रण गर्न सात हजार सात सय जना लगातार प्रयासरत रहेका छन् । मङ्गलबारदेखि सुरु भएको डढेलो [थप समाचार…../Read More…]

सेनाद्वारा वेवारिसे अवस्थामा रहेको ६ थान सकेट बम नष्ट

May 3, 2017 Nepal Media Online 0

उदयपुर, २० वैशाख २०७४। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको [थप समाचार…../Read More…]

बैंकबाट झिकिएको रु चारलाख लुट्ने भारतीय नागरिक पक्राउ

May 3, 2017 Nepal Media Online 0

पर्सा, २० वैशाख २०७४ । बैंकबाट झिकिएको रु ४ लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने [थप समाचार…../Read More…]

विद्युत् चोरी गर्ने १२ जना पक्राउ

May 3, 2017 Nepal Media Online 0

सप्तरी, १९ वैशाख २०७४ । विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी भेगमा [थप समाचार…../Read More…]