अजित सिंह नेतृत्वको मोर्चा एमालेमा

May 2, 2017 Nepal Media Online 0

सप्तरी, १९ वैशाख २०७४। अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा गाभिएको छ । सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी [थप समाचार…../Read More…]

विश्व मजदुर दिवसमा एकताको सूत्रमा बाँध्न सहयोग गर्ने राष्ट्रपतिद्वारा विश्वास व्यक्त

May 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ वैशाख २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी [थप समाचार…../Read More…]

कार्कीमाथी महाअधियोग दर्ता पछि कामु प्रधानन्यायाधीशमा पराजुली

May 1, 2017 Nepal Media Online 0

काठमाडौँ, १८ वैशाख २०७४ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आइतवार पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँले वरिष्ठतम् न्यायाधीशको [थप समाचार…../Read More…]

सुडानमा हिंसा रोक्न राष्ट्रसङ्घको आग्रह

May 1, 2017 Nepal Media Online 0

संयुक्त राष्ट्रसङ्घ, १८ वैशाख २०७४ । संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसात्मक विद्रोहको बाटो त्याग्न आग्रह गरेको छ । त्यहाँको युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो समात्न [थप समाचार…../Read More…]

अफगानी सुरक्षा कारबाहीमा त्रिचालिस विद्रोहीको मृत्यु

May 1, 2017 Nepal Media Online 0

अफगानिस्तान, १८ वैशाख २०७४। अफगानिस्तानको विभिन्न प्रान्तमा भएको शनिबार साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताउनुभयो । अफगान राष्ट्रिय रक्षा तथा [थप समाचार…../Read More…]

इन्डोनेसियामा बाढीका कारण १० जनाको मृत्यु, २ जना बेपत्ता

May 1, 2017 Nepal Media Online 0

इन्डोनेसिया, १८ वैशाख २०७४। इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा भिषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको यहाँको विपद् व्यवस्थापन निकायले आइतबार [थप समाचार…../Read More…]

इटालीका रेन्जीको पार्टी निर्वाचित हुने प्रवल सम्भावना

May 1, 2017 Nepal Media Online 0

इटाली, १८ वैशाख २०७४। इटालीका पूर्वप्रधानमन्त्री माटेओ रेन्जीको सत्ताधारी दल ‘डेमोक्रेटिक पार्टी’ (पीडी) दलको प्रारम्भिक निर्वाचनमा विजयको नजिक पुगेको बताइएको छ । यदि रेन्जि निर्वाचित भएमा इटालीको राष्ट्रिय राजनीतिमा पुनः [थप समाचार…../Read More…]