वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको ९८ वर्षमा निधन
काठमाडौँ, २४ वैशाख २०७४ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका [थप समाचार…../Read More…]
