आज देखी नारायणगढ–मुग्लिन सडक दिउँसो स्तरोन्नतीको लागि बन्दहुने

May 18, 2017 Nepal Media Online 0

चितवन, ४ जेठ २०७४। निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा आजदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर [थप समाचार…../Read More…]

मेसेडोनियाका राष्ट्रपतिद्वारा प्रतिपक्षीलाई सरकार बनाउन आग्रह

May 18, 2017 Nepal Media Online 0

मेसेडोनिया, ४ जेठ २०७४ । मेसेडोनियाका राष्ट्रपति जर्ज इभानोभद्वारा लामो समयदेखि प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको ‘सोसल डेमोक्रेटिक पार्टी’ (एसडीएसएम) लाई नयाँ सरकार बनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति इभानोभले [थप समाचार…../Read More…]

बदररहित मतदानका लागि मतदाता शिक्षा कार्यक्रम

May 17, 2017 Nepal Media Online 0

मोरंग, ३ जेठ २०७४ । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका [थप समाचार…../Read More…]

अग्निपीडितलाई तेह्रथुम–युके समाजद्वारा रु १५ लाख

May 17, 2017 Nepal Media Online 0

तेह्रथुम, ३ जेठ २०७४ । तेह्रथुम–युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत (युके) मा कार्यरतबाट सङ्कलन गरेको [थप समाचार…../Read More…]

कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

May 16, 2017 Nepal Media Online 0

काठमाडौँ, २ जेठ २०७४ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो । नगरपालिकाको वडा नं २ को [थप समाचार…../Read More…]

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले विजयी

May 15, 2017 Nepal Media Online 0

डोल्पा, १ जेठ २०७४ । काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ । यो सहित नेकपा (एमाले) ४ स्थानमा विजय हासिल गरेको छ । [थप समाचार…../Read More…]

महानगरपालिकामध्ये सबैभन्दा बढी मतदान ललितपुरमा भयो

May 15, 2017 Nepal Media Online 0

काठमाडौँ, १ जेठ २०७४ । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, [थप समाचार…../Read More…]

प्रधानमन्त्री दाहाल र राजपाका नेताहरु संविधान संशोधन प्रस्तावका वारेमा छलफल

May 15, 2017 Nepal Media Online 0

काठमाडौँ, १ जेठ २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको [थप समाचार…../Read More…]

सरकारद्वारा आफ्ना माग सम्बोधन भएमा मात्र राजपाले निर्वाचनमा भाग लिने

May 15, 2017 Nepal Media Online 0

झापा, १ जेठ २०७४। मधेस केन्द्रित ६ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता [थप समाचार…../Read More…]

मनाङको नेस्र्याङ गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित धेरै वडामा एमाले विजयी

May 15, 2017 Nepal Media Online 0

मनाङ, १ जेठ २०७४ । मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ । निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले [थप समाचार…../Read More…]