अविवाहित ६० वर्षिय भारतीय वातावरण मन्त्री दवेको मृत्यु

May 19, 2017 Nepal Media Online 0

नयाँ दिल्ली, ५ जेठ २०७४। भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उहाँको निधन भएको हो । आधिकारिक स्रोतका [थप समाचार…../Read More…]

कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा विस्फोटनमा परी ६ जनाको मृत्यु

May 19, 2017 Nepal Media Online 0

कोलम्बिया, ५ जेठ २०७४ । कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी [थप समाचार…../Read More…]

चीनमा चार सय विद्यार्थी दुषित पानीका कारण बिरामी

May 19, 2017 Nepal Media Online 0

चीन, ५ जेठ २०७४। उत्तरपूर्वी चीनको एउटा निजी विद्यालयमा अध्ययनरत ३८१ विद्यार्थी दूषित खानेपानी सेवन गरेका कारण बिरामी परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको चिनियाँ अधिकारीले बिहीबार जनाएका छन् । जेलिन [थप समाचार…../Read More…]

राष्ट्रिय सुरक्षार्थ टर्कीले ‘साइबर आर्मी’को व्यवस्था गर्ने

May 19, 2017 Nepal Media Online 0

टर्की, ५ जेठ २०७४। टर्कीले आफ्नो देशमा सम्भावित साइवर आक्रमण हुनसक्ने विश्लेषण गर्दै यसबाट जोगाउन ‘साइबर आर्मी’ को व्यवस्था गर्ने टर्कीका यातायात, सामुद्रिक यातायात र सञ्चारमन्त्री अहमेत आर्सलनले बिहीबार बताउनुभएको [थप समाचार…../Read More…]

राष्ट्रसङ्घीय अदालतद्वारा पाकिस्तानलाई भारतीय जासुसको हत्या नगर्न आदेश

May 19, 2017 Nepal Media Online 0

नेदरल्यान्ड, ५ जेठ २०७४ । संयुक्त राष्ट्रसङ्घको उच्च अदालतले पाकिस्तानद्वारा फाँसी दिन लागेका एक भारतीय नागरिकलाई सो सजाय रोक्न बिहीबार आदेश दिएको छ । अन्तर्राष्ट्रिय अदालतमा भारतीय नागरिक कुलभुषण सुधिर [थप समाचार…../Read More…]

अपराध गरेको ३२ वर्षपछी ८० वर्षीय वृद्ध जेल चलान

May 18, 2017 Nepal Media Online 0

बैतडी, ४ जेठ २०७४ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका [थप समाचार…../Read More…]

नवलपरासीका देवचुली नगरपालिकामा प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

May 18, 2017 Nepal Media Online 0

नवलपरासी, ४ जेठ २०७४ । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ८ हजार ५ सय ७९ मत ल्याएर विजयी हुनु भएकोछ भने वहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का [थप समाचार…../Read More…]

एमालेको मेची–महाकाली अभियान झडपमा मृत्युहुने परिवारलाई रकम हस्तान्तरण

May 18, 2017 Nepal Media Online 0

सप्तरी, ४ जेठ २०७४। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका मृतक पाँच जनाको परिवारलाई तथा आफन्तलाई आज राजविराजमा आयोजित एक कार्यक्रममा राहत स्वरुप १०/१० लाख रुपैयाँको चेक [थप समाचार…../Read More…]