सुर्खेतको लेकबेंसी–१ मा एमालेका र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी

May 15, 2017 Nepal Media Online 0

सुर्खेत, १ जेठ २०७४। लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ । मतपरिणामानुसार एमालेका मानबहादुर पुनले ७ सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी [थप समाचार…../Read More…]

काठमाडौँ महानगरको मतगणना सुरु

May 15, 2017 Nepal Media Online 0

काठमाडौँ, १ जेठ २०७४। काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे [थप समाचार…../Read More…]

निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने

May 15, 2017 Nepal Media Online 0

नगरकोट, १ जेठ २०७४ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन । भर्खरै बसेको सर्वदलीय [थप समाचार…../Read More…]

श्रीलङ्काली राष्ट्रपतिले चाँडै नेपालको भ्रमण गर्ने

May 15, 2017 Nepal Media Online 0

श्रीलङ्का, १ जेठ २०७४ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी [थप समाचार…../Read More…]

कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

May 15, 2017 Nepal Media Online 0

कास्की, १ जेठ २०७४। कास्कीका ४ वटै गाउँपालिकामा मतगणना सुरु भएको छ । मादी गाउँपालिकामा आज विहान ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त [थप समाचार…../Read More…]

विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

May 15, 2017 Nepal Media Online 0

नुवाकोट, १ जेठ २०७४। जिल्लामा ९ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र [थप समाचार…../Read More…]

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

May 13, 2017 Nepal Media Online 0

काठमाडौँ, ३० वैशाख २०७४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । [थप समाचार…../Read More…]

आफ्नो मताधिकार प्रयोग गर्न प्रधानमन्त्री दाहाल भरतपुरमा

May 13, 2017 Nepal Media Online 0

चितवन, ३० वैशाख २०७४ । आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउनुभएको छ । राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ [थप समाचार…../Read More…]

कास्कीमा १३ पुल बन्दै, ५ वटा यसै आवमा सम्पन्नहुने

May 13, 2017 Nepal Media Online 0

कास्की, ३० वैशाख २०७४ । कास्कीमा १३ वटा मोटर जाने पुल निर्माणाधीन छन् । चालु आवको असार मसान्तसम्म ५ वटा पुल निर्माण सम्पन्न हुने र बाँकी अर्को आ.व.भित्र सकिने जिल्ला [थप समाचार…../Read More…]

काफल बेचेर पढाइ खर्चको जोहो गर्दै दाङ्गका सानासाना नानीहरु

May 13, 2017 Nepal Media Online 0

दाङ, ३० वैशाख २०७४ । यहाँका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु [थप समाचार…../Read More…]