भारतीय राष्ट्रपतिको भ्रमणका वेला वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई ट्राफिक प्रहरीको अनुरोध

October 31, 2016 Nepal Media Online 0

काठमाडौँ, १५ कात्तिक २०७३ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक [थप समाचार…../Read More…]

चीनमा कोइलाखानीमा विस्फोट, पन्ध्रको मृत्यु

October 31, 2016 Nepal Media Online 0

चीन, १५ कात्तिक २०७३ । दक्षिणपश्चिम चीनको चिङक्वीन नगरपालिकामा भएको कोइलाखानी विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । नीजि एक जिङसाङगाओ कोइलाखानीमा सोमबार बिहान ११ः३० [थप समाचार…../Read More…]

नेपाल संवत् ११३७ मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा शुभकामना

October 31, 2016 Nepal Media Online 0

काठमाडौँ, १५ कात्तिक २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ [थप समाचार…../Read More…]

ईयू–क्यानाडाबीच व्यापार सम्झौतामा हस्ताक्षर

October 31, 2016 Nepal Media Online 0

बेल्जियम, १५ कात्तिक २०७३ । लामो समयदेखि चर्चामा रहेको तर युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रको बेल्जियमको विमतीका कारण बिहीबार हुन नसकेको ईयू–क्यानाडा व्यापार सम्झौता आइतबार गरिएको छ । सम्झौतामा क्यानेडेली [थप समाचार…../Read More…]

सडक दुर्घटनामा ८ जना भारतीयको मृत्यु

October 31, 2016 Nepal Media Online 0

भारत, १५ कात्तिक २०७३ । भारतको राजस्थानमा आइतबार दुई भिन्नाभिन्नै सडक दुर्घटनामा परी कम्तीमा आठ भारतीयको मृत्यु भएको प्रहरीले जनाएको छ । राजस्थानको टङ्क जिल्लामा एउटा जिपले रोकिराखेको राजस्थानको ट्रकलाई [थप समाचार…../Read More…]

आज लक्ष्मीपूजाः धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइदै

October 30, 2016 Nepal Media Online 0

काठमाडौँ, १४ कात्तिक २०७३ । यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार [थप समाचार…../Read More…]

जर्मनीको रसायनिक प्लान्ट विष्फोटमा थप एक जनाको मृत्यु

October 30, 2016 Nepal Media Online 0

जर्मनी, १४ कात्तिक २०७३ । जर्मनीको रसायनिक पदार्थ उत्पादक कम्पनी बास्फले यही महिना आफ्नो प्लाण्ट विष्फोट भई घाइते भएका एक अन्य नागरिककोे मृत्यु भएको जनाएको छ । यसअघि उक्त प्लान्ट [थप समाचार…../Read More…]

इजिप्टमा बर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

October 30, 2016 Nepal Media Online 0

इजिप्ट, १४ कात्तिक २०७३। इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार १८ जना पुगेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्षाका कारण शुक्रबार [थप समाचार…../Read More…]

पश्चिम भारतमा पाँच जनाको करेन्ट लागी मृत्यु

October 30, 2016 Nepal Media Online 0

भारत, १४ कात्तिक २०७३। भारतको पश्चिमी राज्य गुजरातमा धातुका चिम्नी बोकिरहेकाबेला चिम्नीले विद्युत् लाइनमा छुँदा करेन्ट लागि कम्तीमा ५ जना मजदुरको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । शुक्रबार राति [थप समाचार…../Read More…]

पाकिस्तानका सूचनामन्त्री माथि ‘सुरक्षा गोपनीयता’ चुहाएको आरोप लागेपछि पदवाट राजीनामा

October 30, 2016 Nepal Media Online 0

पाकिस्तान, १४ कात्तिक २०७३ । पाकिस्तानका सूचनामन्त्री पर्भेज रसीदले आफुमाथि ‘सुरक्षा गोपनियता’ भङ्ग गरेको आरोप लागेपछि राजीनामा दिनुभएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । मन्त्री रसीदले उच्च तहमा भएका सुरक्षा [थप समाचार…../Read More…]