भोजपुरमा माओवादी केन्द्रका सुदन किराँती विजयी
भोजपुर, २४ मंसिर २०७४ । प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक [थप समाचार…../Read More…]
