निर्वाचनसँगै शहीदका सपना पूरा हुँदैः रक्षामन्त्री प्रधान
काठमाडौँ, २९ मंसिर २०७४ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताउनुभएको छ । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा [थप समाचार…../Read More…]
