विस्फोटक पदार्थसहित दुई जना पक्राउ

December 2, 2017 Nepal Media Online 0

धादिङ, १६ मंसिर २०७४ । काँकडभिट्टाबाट काठमाडौ आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख [थप समाचार…../Read More…]

काठमाडौँ डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बनाइने

December 2, 2017 Nepal Media Online 0

काठमाडौँ, १६ मंसिर २०७४ । नेपाल ओलम्पिक कमिटीले काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय कभर्ड हल बनाउने भएको छ । करिब ६ रोपनीको क्षेत्रफलमा निर्माण गरिने उक्त हल [थप समाचार…../Read More…]

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट सोह्रको मृत्यु, १०० जना बेपत्ता

December 2, 2017 Nepal Media Online 0

भारत, १६ मङसिर २०७४ । भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ । सो आँधीबाट अन्य १०० जना [थप समाचार…../Read More…]

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

December 2, 2017 Nepal Media Online 0

जापान, १६ मङसिर २०७४ । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गर्नुभएको समाचार छ । सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा [थप समाचार…../Read More…]

इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

December 2, 2017 Nepal Media Online 0

इन्डोनेसिया, १६ मङसिर २०७४ । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी [थप समाचार…../Read More…]

म्यानमारबाट बङ्गलादेश पुगेका शरणार्थी अल्पसङ्ख्यक ‘रोहिङ्ग्या’ नै हुन् : पोप फ्रान्सिस

December 2, 2017 Nepal Media Online 0

बङ्गलादेश, १६ मङसिर २०७४ । क्रिश्चियन धर्मगुरु फ्रान्सिस पोपले म्यानमारबाट शरणार्थीका रूपमा बङ्गलादेश पुगेका ठूलो समुदाय मुसलमान अल्पसङ्ख्यक ‘रोहिङ्ग्या’ नै रहेको दावी शुक्रबार गर्नुभएको छ । एसिया भ्रमणमा रहनुभएका क्रिश्चियन [थप समाचार…../Read More…]