फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु
फिलिपिन्स, ५ पुस २०७४ । फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ । मध्य [थप समाचार…../Read More…]
