राष्ट्रिय योजना आयोगका अनुसार नेपालमा साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

December 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ पुस २०७४ । मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी [थप समाचार…../Read More…]

सुपर ग्यास उद्योगमा आगलगी, दुईको मृत्यु, ६ घाइते

December 20, 2017 Nepal Media Online 0

पर्सा, ५ पुस २०७४ । वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर [थप समाचार…../Read More…]

बारामा अवैध चिरान काठ बरामद

December 20, 2017 Nepal Media Online 0

बारा, ५ पुस २०७४ । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध चिरान काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय, सिमरा तथा सशस्त्र प्रहरी [थप समाचार…../Read More…]

No Image

नेपाल र श्रीलंकाबीचको सम्बन्ध शताब्दीऔँ लामो

December 20, 2017 Nepal Media Online 0

ललितपुर, ५ पुस २०७४ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नेपाल र श्रीलंका बीचको मैत्रीपूर्ण सम्बन्ध शताब्दीऔं लामो भएको बताउनुभएको छ । नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० [थप समाचार…../Read More…]

मेगा बैँकमा टुरिजम डेभलपमेन्ट बैँक गाभिने, टुरिजमको एक कित्ता शेयर वरावर मेगाको ०.९५ का दरले शेयर पाउने

December 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ पुस २०७४ । मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मंगलवार आयोजित मेगा बैँकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका [थप समाचार…../Read More…]

पोखरा महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म हुने

December 20, 2017 Nepal Media Online 0

कास्की, ५ पुस २०७४ । पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन [थप समाचार…../Read More…]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको महिना दिन नपुग्दै फेरी भयो मूल्यवृद्धि

December 20, 2017 Nepal Media Online 0

काठमाडौँ, ५ पुस २०७४ । नेपाल आयल निगमले गत मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १÷१का दरले [थप समाचार…../Read More…]

आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई

December 20, 2017 Nepal Media Online 0

काभ्रे, ५ पुस २०७४ । विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक [थप समाचार…../Read More…]

नाफ्टा सम्झौतामा संशोधन प्रस्तावसहित अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

December 20, 2017 Nepal Media Online 0

अमेरिका, ५ पुस २०७४ । अमेरिकी विदेशमन्त्री टिलर्सन मङ्गलबार क्यानाडाको भ्रमण जान लाग्नुभएको समाचार छ । उहाँ अमेरिकाको विदेशमन्त्री भएपछि पहिलो पटक उक्त देशको भ्रमणमा जान लाग्नुभएको अमेरिकी विदेशमन्त्रालयले जानकारी [थप समाचार…../Read More…]

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

December 20, 2017 Nepal Media Online 0

जापान, ५ पुस २०७४ । जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको [थप समाचार…../Read More…]