गाउँसभाका महिला सदस्यहरुलाई सुत्केरी भत्ता १० हजार
म्याग्दी, ७ पुस २०७४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका [थप समाचार…../Read More…]
