मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

October 24, 2017 Nepal Media Online 0

तनहुँ, ७ कात्तिक २०७४ । मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको [थप समाचार…../Read More…]

शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

October 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ कात्तिक २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ [थप समाचार…../Read More…]

पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री बन्ने इच्छा

October 24, 2017 Nepal Media Online 0

लमजुङ, ७ कात्तिक २०७४ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ । सदरमुकाम बेंसीशहरमा सोमवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले जिल्लाको [थप समाचार…../Read More…]

जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा बीस लाख राजश्व संकलन

October 23, 2017 Nepal Media Online 0

रौतहट, ६ कात्तिक २०७४ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ । ३ हजार ४०४ [थप समाचार…../Read More…]

अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि किसान निरास

October 23, 2017 Nepal Media Online 0

ताप्लेजुङ, ६ कात्तिक २०७४ । सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु १ लाख १० हजारमा अलैँची बेच्नुभएको थियो । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न हुनुहुन्छ । [थप समाचार…../Read More…]

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

October 23, 2017 Nepal Media Online 0

स्याङ्जा, ६ कात्तिक २०७४ । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ [थप समाचार…../Read More…]

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता

October 23, 2017 Nepal Media Online 0

काठमाडौँ, ६ कात्तिक २०७४ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आयोगको केन्द्रीय कार्यालयमा रहेको [थप समाचार…../Read More…]

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

October 23, 2017 Nepal Media Online 0

सुनसरी, ६ कात्तिक २०७४ । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको [थप समाचार…../Read More…]

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जेलमुक्त

October 23, 2017 Nepal Media Online 0

रुस, ६ कात्तिक २०७४ । रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उहाँले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर [थप समाचार…../Read More…]

No Image

मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

October 21, 2017 Nepal Media Online 0

मोरङ, ४ कात्तिक २०७४ । मोरङको बेलबारी नगरपालिका–११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको आज मृत्यु भएको छ । को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर [थप समाचार…../Read More…]