कौडा र तास खेलेको अवस्थामा २६ जना पक्राउ
रुपन्देही, ४ कात्तिक २०७४ । रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको समूहलाई पक्राउ गरेको छ । उनीहरुबाट [थप समाचार…../Read More…]
