चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

October 26, 2017 Nepal Media Online 0

संयुक्त राज्य अमेरिका, ९ कात्तिक२०७४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ [थप समाचार…../Read More…]

भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ वितरण

October 25, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ कात्तिक २०७४ । टिम्बर कर्पोरेशन लिमिटेडले काठमाडौँ उपत्यकामा १४ हजार १९१ क्युफिट काठ वितरण गरेको छ । भूकम्पले क्षति पुर्याएका घर, सम्पदा तथा सार्वजनिक संघसंस्थाको भवन निर्माणका लागि [थप समाचार…../Read More…]

जनकपुरमा छठ पर्वको तयारी अन्तिम चरणमा

October 25, 2017 Nepal Media Online 0

धनुषा, ८ कात्तिक २०७४ । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र [थप समाचार…../Read More…]

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, माओवादी सरकार छोडने

October 25, 2017 Nepal Media Online 0

काठमाडौंँ, ७ कात्तिक २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । [थप समाचार…../Read More…]

यमनमा हैजा नियन्त्रण विशेष अभियान

October 25, 2017 Nepal Media Online 0

यमन, ८ कात्तिक २०७४ । यमनमा करिब ४ महिनादेखि फैलिएको हैजाबाट २ हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण विशेष अभियान सुरु गरेको छ [थप समाचार…../Read More…]

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा छैन

October 25, 2017 Nepal Media Online 0

इन्डोनेसिया, ८ कात्तिक २०७४ । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । [थप समाचार…../Read More…]

भुकम्प पीडीललाई वर्षात् शुरु हुनुअघि दोस्रो चरणको रकम उपलब्ध गराइने

October 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ कात्तिक २०७४ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी ३ महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताउनुभएको छ । प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग [थप समाचार…../Read More…]

नेपाल युएनएचसीआरको सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

October 24, 2017 Nepal Media Online 0

काठमाडौँ, ७ कात्तिक २०७४ । नेपालका लागि क्यानडा र न्यूजिल्यान्डका राजदूतले नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचसीआर)को सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवासँग आज [थप समाचार…../Read More…]

मिथिलाञ्चलमा आजदेखि विधिवत् छठपर्व शुरु

October 24, 2017 Nepal Media Online 0

सप्तरी, ७ कात्तिक २०७४ । लक्ष्मी पूजा र भाइटीका सकिएपछि सप्तरीसहित मिथिलाञ्चल र पहाड, हिमाल तथा तराई मधेशमा आजदेखि विधिवत्रुपमा छठपर्व शुरु भएको छ । सप्तरीमा छठपर्व मनाउनका लागि धमाधम [थप समाचार…../Read More…]

निर्वाचन सुरक्षा बजबुत बनाउन सशस्त्र प्रहरी परिचालन

October 24, 2017 Nepal Media Online 0

नुवाकोट, ७ कात्तिक २०७४ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक सुमनजंग [थप समाचार…../Read More…]