आज बिहान काठमाडौँमा ३.७ रेक्टर स्केलको परकम्प
काठमाडौँ, १८ असोज २०७४ । आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु [थप समाचार…../Read More…]
