सिन्धुलीको गोलन्जोरमा झाडापखालाको प्रकोप, १०० भन्दा बढी बिरामी

May 22, 2017 Nepal Media Online 0

सिन्धुली, ८ जेठ २०७४। यहाँको गोलन्जोर गाउँपालिका वडा नं ३ मा ३ दिनदेखि झाडापखालाको प्रकोप देखिएको छ । सो वडामा अहिलेसम्म १०० भन्दा बढी बिरामी परेका छन् । सुरुमा सामान्य [थप समाचार…../Read More…]

गगनसिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ विमोचन

May 22, 2017 Nepal Media Online 0

कैलाली, ८ जेठ २०७४। साहित्यकार गगनसिंह थापाको चौथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासको आइतवार विमोचन भएको छ । टीकापुरमा एक समारोहबीच पूर्व ऊर्जाराज्यमन्त्री चन्द्रसिंह भट्टराईले सो पुस्तकको विमोचन गर्नुभएको हो । [थप समाचार…../Read More…]

५० वर्षीय अमेरिकी सगरमाथामा आरोहीको मृत्यु

May 22, 2017 Nepal Media Online 0

सोलुखुम्बु, ८ जेठ २०७४ । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार ८ हजार ४०० मिटरको उचाइमा ज्यान गएको [थप समाचार…../Read More…]

रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित

May 22, 2017 Nepal Media Online 0

पार्सा, ८ जेठ २०७४। रक्सौल परवानीपुर १३२ के.भी. विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् । सीमावर्ती भारतको [थप समाचार…../Read More…]

पोखराको मतगणना सम्बन्धमा विवाद कायमै, मतगणना अझै हुन सकेन

May 22, 2017 Nepal Media Online 0

कास्की, ८ जेठ २०७४ । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका [थप समाचार…../Read More…]

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

May 21, 2017 Nepal Media Online 0

स्याङ्जा, ७ जेठ २०७४। स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु १ लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ४ वर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै [थप समाचार…../Read More…]

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

May 21, 2017 Nepal Media Online 0

साउदी अरेबिया, ७ जेठ २०७४ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै इस्लाम धर्मालम्बीहरुको सबै [थप समाचार…../Read More…]

देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान

May 21, 2017 Nepal Media Online 0

काठमाडौं, ७ जेष्ठ, २०७४ । देव कर्नर सेवा समितिले आयोजना गरेको २० औँ खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको नक्सालमा शनिवार गरीएको रक्तदान कार्यक्रममा १ सय [थप समाचार…../Read More…]

कमैया बेमौसमी तरकारी खेतीवाट परिवार पाल्दै

May 20, 2017 Nepal Media Online 0

दाङ, ६ जेठ २०७४ । ‘कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका [थप समाचार…../Read More…]

नमोबुद्ध नगरपालिकाको प्रमुखमा एमाले विजयी

May 20, 2017 Nepal Media Online 0

काभ्रेपलाञ्चोक, ६ जेठ २०७४। काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले) बाट टङ्कप्रसाद शर्माले ५ हजार ३ सय ४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ [थप समाचार…../Read More…]