बाँकि चार प्रदेशमा मुख्य निर्वाचन कार्यालय स्थापना गरी कार्यशुरु
काठमाडौँ, ६ जेठ २०७४। दोस्रो चरणको स्थानीय तहको जेठ ३१ गते बुधबार हुने निर्वाचनका लागि आजदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्णरुपमा सञ्चालन भएका छन् । निर्वाचन आयोगका प्रवक्ता [थप समाचार…../Read More…]
