ललितपुर महानगरमा काँगे्रसका महर्जन विजयी

May 24, 2017 Nepal Media Online 0

ललितपुर, १० जेठ २०७४। ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका [थप समाचार…../Read More…]

आजदेखि स्वयम्भूबाट सूर्यविनायकसम्म साझा यातायात सञ्चालनमा

May 24, 2017 Nepal Media Online 0

काठमाडौँ, १० जेठ २०७४। यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा [थप समाचार…../Read More…]

अस्ट्रियामा मःम बेचेर वचेको पैसाले चेपाङ बालबालिकालाई सहयोग

May 24, 2017 Nepal Media Online 0

चितवन, १० जेठ २०७४। अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले । चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई [थप समाचार…../Read More…]

अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरवबाट सिधै इजरायलमा

May 23, 2017 Nepal Media Online 0

इजरायल, ९ जेठ २०७४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभ पुग्नु भएको छ । ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य [थप समाचार…../Read More…]

ब्राजिलियाली राष्ट्रपति टिमरद्वारा आफू दोषी नभएको दावी

May 23, 2017 Nepal Media Online 0

ब्राजिल, ९ जेठ २०७४। ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उहाँको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरिरहेका वेला उहाँले रात्रिकालिन भेलामा [थप समाचार…../Read More…]

फ्रान्सका राष्ट्रपति म्याक्रोँ र रसियाली नेता पुटिन वीच भेटहुने

May 23, 2017 Nepal Media Online 0

फ्रान्स, ९ जेठ २०७४। फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट्नु हुने भएको छ । फ्रान्सको १७ औँ शताब्दीमा [थप समाचार…../Read More…]

साउदी सम्मेलन अर्थहीन नाटकमात्रै : रुहानी

May 23, 2017 Nepal Media Online 0

इरान, ९ जेठ २०७४। इरानका हालै पुनः निर्वाचित हुनुभएका राष्ट्रपति हसन रुहानीले सोमबार इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत गर्नुभएको सम्बोधनमा हालै साउदी अरबमा भएको क्षेत्रीय इस्लामिक राज्यहरुको सम्मेलन राजनीतिक महत्वविनाको एउटा [थप समाचार…../Read More…]

अवैध २९ लाख भारतीय मुद्रासहित पक्राउ

May 22, 2017 Nepal Media Online 0

काठमाडौँ, ८ जेठ २०७४। प्रहरीले २९ लाख ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । अवैध भारतीय मुद्रा कारोबार गर्न ओसारपसार गरी ल्याएको भन्ने विशेष सूचनाका आधारमा महानगरीय [थप समाचार…../Read More…]