सुनसरीका मुस्लिम समुदायले मनाए इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम
सुनसरी, २७ असोज २०७३। इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सुनसरीका मुस्लिमले पनि मनाएका छन् । तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा बुधबार सुनसरीमा मुस्लिमले मोहरम (दाहा) सम्पन्न [थप समाचार…../Read More…]
