दशरथचन्द नगरपालिका नगरक्षेत्रमा सौर्य बत्ती जडान

December 16, 2018 Nepal Media Online 0

बैतडी, १ पुस २०७५ । बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने [थप समाचार…../Read More…]

काठमाण्डौ टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकिराख्न नपाउने

December 16, 2018 Nepal Media Online 0

काठमाडौँ, १ पुस २०७५ । काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा [थप समाचार…../Read More…]

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक होमस्टे

December 16, 2018 Nepal Media Online 0

स्याङजा, १ पुस २०७५ । जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेक अन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम [थप समाचार…../Read More…]

भेरीनदीमा तुइनबाटै तारिन्छ सवासरी साधान

December 14, 2018 Nepal Media Online 0

जाजरकोट, २८ मङ्सिर २०७५ । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी [थप समाचार…../Read More…]

सञ्चारमन्त्रीसमक्ष नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

December 14, 2018 Nepal Media Online 0

काठमाडौँ, २८ मङ्सिर २०७५ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको [थप समाचार…../Read More…]

सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

December 12, 2018 Nepal Media Online 0

काठमाडौँ, २६ मङ्सिर २०७५ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका [थप समाचार…../Read More…]

कालीगण्डकी कोरिडोरमा विद्युत प्रसारणलाइन निर्माण धमाधम

December 11, 2018 Nepal Media Online 0

म्याग्दी, २५ मङ्सिर २०७५ । म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । [थप समाचार…../Read More…]

गर्भमै बच्चाको मृत्युभएकी गर्भवतीको हेलिकप्टरमा उद्धार

December 11, 2018 Nepal Media Online 0

जाजरकोट, २५ मङ्सिर २०७५ । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको सोमवार दिउँसो [थप समाचार…../Read More…]

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्र्याक’ निर्माण शुरु

December 11, 2018 Nepal Media Online 0

भक्तपुर, २५ मङ्सिर २०७५ । अरनिको राजमार्गअन्र्तगत सूर्यविनायकदेखि काँभ्रे साँगासम्म सडकको दायाँबायाँ ‘सर्भिस ट्र्याक’ निर्माण कार्य सोमवारदेखि शुरु भएको छ । सांसद महेश बस्नेतले सो निर्माण कार्यको शिलान्यास गर्दै साँगादेखि [थप समाचार…../Read More…]

काठमाडौँ सहित देशभर चिसो वढयो

December 10, 2018 Nepal Media Online 0

काठमाडौँ, २४ मङ्सिर २०७५ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको [थप समाचार…../Read More…]