‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल
रुपन्देही, २४ मङ्सिर २०७५ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार [थप समाचार…../Read More…]
