तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

December 20, 2018 Nepal Media Online 0

सिन्धुपाल्चोक, ५ पुस २०७५ । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । [थप समाचार…../Read More…]

श्रेया हत्यामा आरोपित कुसुमलाई जन्मकैद

December 20, 2018 Nepal Media Online 0

कास्की, ५ पुस २०७५ । गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । [थप समाचार…../Read More…]

एक घर, एक रोजगारी’ कार्यक्रम मार्फत ३६६ जनालाई रोजगारी

December 19, 2018 Nepal Media Online 0

पर्वत, ४ पुस २०७५ । महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको [थप समाचार…../Read More…]

चिडियाखाना बनाउन गण्डकी प्रदेश सरकारवाट रु डेढ करोड विनियोजन

December 19, 2018 Nepal Media Online 0

कास्की, ४ पुस २०७५ । पोखरा महोत्सवबाट सङ्कलित रकमको केही प्रतिशत छुट्याएर चिडियाखाना निर्माणमा जुटेको युनाइटेड क्लब पोखराको अभियानलाई सफल बनाउन गण्डकी प्रदेश सरकारका तर्पmबाट रु १ करोड ५० लाख [थप समाचार…../Read More…]

पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुला

December 19, 2018 Nepal Media Online 0

भक्तपुर, ४ पुस २०७५ । ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न खुल्ला गरेको हो । उक्त दरबार साताको [थप समाचार…../Read More…]

पोखरामा साहित्य महोत्सव पुस ७ देखि

December 18, 2018 Nepal Media Online 0

कास्की, ३ पुस २०७५ । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु ५ लाख दिने [थप समाचार…../Read More…]

युवाको जीवन धराप’मा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री

December 18, 2018 Nepal Media Online 0

काठमाडौँ, ३ पुस २०७५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस [थप समाचार…../Read More…]

जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध

December 18, 2018 Nepal Media Online 0

बाजुरा, ३ पुस २०७५ । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको [थप समाचार…../Read More…]

सञ्चारिका समूह गण्डकीको पदस्थापन

December 18, 2018 Nepal Media Online 0

कास्की, ३ पुस २०७५ । क्रियाशील पत्रकार महिलाको संस्था सञ्चारिका समूह गण्डकी प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले निर्वाचित [थप समाचार…../Read More…]

No Image

आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

December 16, 2018 Nepal Media Online 0

कञ्चनपुर, १ पुस २०७५ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा [थप समाचार…../Read More…]