पोखरामा साहित्य महोत्सव पुस ७ देखि

कास्की, ३ पुस २०७५ । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु ५ लाख दिने घोषणा गरेको छ ।

बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ ।

 

  • 49Read This News:
  • 406406Total reads:
  • 219750Total visitors: